काठमाडौं । सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार भएको छ । आज बस्ने प्रतिनिधि सभाबाट नै एमसीसी पारित गर्ने गठबन्धनको तयारी छ ।
एसीसीका ११ बुँदामा व्याख्यात्मक टिप्पणी गर्ने तयारी छ । माओवादी केन्द्रको संसदीय दलको बैठकमा उक्त ११ बुँदा वितरण गरिएको छ ।