Khabar Board
Flash logo up side
flash header

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्म स्थगित

Nirbachan m

काठमाडौं । प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो।

साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.