प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको केन्द्र सार्वजनिक (केन्द्र-सहित)

Image

काठमाडौं।

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक (सामान्य) परीक्षाको लागि केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सार्वजनिक गरेको छ ।

आयोगले आइतबार यहि चैत १९ गते बिहान ११ बजेबाट जिल्लास्तरमा सञ्चालन हुने सो तहको उम्मेदवारहरूको रोल नम्बर सार्वजनिक गरेको हो ।

हेर्नुहोस् परीक्षाको केन्द्र