अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन (सूचना-सहित)

Image

काठमाडौं।

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तन गरेको छ ।

आयोगबाट लिइने शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षामा विषयगत रुपमा सञ्चालन हुँदै आएकोमा पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरीएको जनाएको हो ।

आयोगले आइतबार एक सूचना जारी गर्दे चैत २ गतेको निर्णय अनुसार निम्न माध्यामिक र माध्यामिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरी आयोगले समर्वजनिक गरीसकेकोले आगामी परीक्षा सोहि पाठ्क्रम अनुसार हुने जनाएको छ ।

हर्नुहोस सूचना

सम्बन्धित समाचार
प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको केन्द्र सार्वजनिक (केन्द्र-सहित)