Khabar Board
Flash logo up side
flash header

लोकसेवाको परिक्षा अर्को सूचना नभए सम्म स्थगित (सूचना सहित)

Nirbachan m

काठमाडौ । लोकसेवा आयोग परिक्षा संचालन शाखाले २०७८/७९ अन्तर्गत सूचना नम्बर ६४९ ना.सु ,प्राविधिक शाखा अधिकृत र स्वास्थ्य आठौ र सातौको लिखित परीक्षा स्थगित गरेको छ l

सम्मानित सर्बोच्च अदालतले मिति २०७८/१०/२६ को आदेश अनुरुप पुर्वनिर्धारित लिखित परिक्षा कार्यक्रम अर्को सुचना प्रकाशन नभए सम्म स्थगित गरिएको जनाएको छ।
हेर्नुहाेस सूचना।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.