Khabar Board
Flash logo up side
flash header

लोकसेवाको परिक्षा अर्को सूचना नभए सम्म स्थगित (सूचना सहित)

Nirbachan m

काठमाडौ । लोकसेवा आयोग परिक्षा संचालन शाखाले २०७८/७९ अन्तर्गत सूचना नम्बर ६४९ ना.सु ,प्राविधिक शाखा अधिकृत र स्वास्थ्य आठौ र सातौको लिखित परीक्षा स्थगित गरेको छ l

Center article

सम्मानित सर्बोच्च अदालतले मिति २०७८/१०/२६ को आदेश अनुरुप पुर्वनिर्धारित लिखित परिक्षा कार्यक्रम अर्को सुचना प्रकाशन नभए सम्म स्थगित गरिएको जनाएको छ।
हेर्नुहाेस सूचना।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.