Khabar Board
Flash logo up side
flash header

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्वन्धन खारेज

Nirbachan m

जनकपुर । नेपाल संस्कृत विश्वविद्यालयले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।

विश्वविद्यालयले आफ्नो मातहतको आयुर्वेद स्नातक तह BAMS को सम्बन्धन खारेज गरेको हो ।

डिन कार्यलयद्वारा जारी गरिएको सूचना अनुसार विश्वविद्यालयको कार्यकारी परिषदको २०७८ माघ ११ गते बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको उल्लेख गरिएको छ।

Center article

बिश्वबिद्धालयले उक्त कलेजमा अध्यानरत विद्यार्थीहरुलाई नेपाल संस्कृत बिश्वबिद्धालयको आंगिक केन्द्रिय आयुर्वेदिक बिद्यापिठ दाङमा बाँकी अध्यायन पूरा गर्न ब्यबस्था मिलाएको जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.