Khabar Board
Flash logo up side
flash header

हेटौंडामा बन्दको सामान्य प्रभाब

Nirbachan m

हेटौंडा । मकवानपुर जिल्लामा बन्दको सामान्य प्रभाब परेको छ । प्रतिनिधिसभाबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा आठ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव मकवानपुर जिल्लामा सामान्य परेको छ। हेटौंडा बजार क्षेत्रमा साना ठुला सवारीका साधनहरु पातलो रुपमा चलेका छन्।

साथै बजार पनि बन्द रहेको छ । बिद्यालय, क्याम्पसहरु बन्द रहेका छन् । राजमार्गमा लामो दुरीका गाडी कमैमात्रा मा चलेपनि बजार र आसपासका क्षेत्रमा भने सवारीका साधनहरु पातलो रुपमा चलिरहेका छन् ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.