Khabar Board
Flash logo up side
flash header

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

Nirbachan m

काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य मंगलबार ९७ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको मूल्य ९७ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.