Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पन्तको निधन

Nirbachan m

धनगढी

सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ। शनिबार ५३ वर्षीय पन्तको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा निधन भएको हो।

Center article

मस्तिष्क रक्तस्राव भएका पन्तको दुई महिनादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.