Khabar Board
Flash logo up side
flash header

मा.वि, निमा.वि, प्रावि तीनै तहको परीक्षाबारे आयोगले जारी गर्यो यस्तो सूचना, परीक्षार्थीलाई अनुरोध

Nirbachan m

काठमाडौं ।

शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यमिक, प्राथमिक तह तृतीय श्रेणी खुला तर्फको (सामान्य) तथा आन्तरिक प्रतियोगितात्मक बढुवा (२५प्रतिशत) परीक्षामा सोधिने वस्तुगत बहुवैकल्पिक प्रश्नहरूको उत्तर (OMR Sheet) ओएमआर सीटमा कालो मसी भएको कलमले लेख्दा/मसी भर्दा ध्यान दिन अनुरोध गरेको छ ।

आयोगले आइतबार सूचना जारी गर्दै सोबारे ध्यान दिन अनुरोध गरेको हो ।

Center article

साथै परीक्षा सञ्चालन व्यवस्थापनमा सहजीकरण गर्ने शिक्षा विकास निर्देशनालय तथा शिक्षा विकास तथा समन्वय इकाइहरूलाई सोहीअनुसार सहजीकरण गरिदिन आयोगले अनुरोध पनि गरेको छ ।

याे सूचना हेर्नुहाेस

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.