Khabar Board
Flash logo up side
flash header

होलीमा जबरजस्ती रंग दल्ने कार्य नगर्न जिल्ला प्रहरी कार्यालय बैतडीको आग्रह

Nirbachan m

बैतडी

Center article

जिल्ला प्रहरी कार्यालय बैतडीले होलीको समयमा जबरजस्ती रंग लगाउने कार्य नगर्न आग्रह गरेको छ । होलीको समयमा जबरजस्ती रंग दल्ने,लोला हान्ने जस्ता कार्य हुने भएकाले त्यस्तो नगर्न आग्रह गरेको हो ।

यस्तै सभ्य तरीकाले होली खेल्न पनि प्रहरीले आग्रह गरेको छ । रंगको नाममा जथाभावी रसायनिक पेन्टको प्रयोग नगर्न पनि आग्रह गरेको छ । यस्तै मदिरा सेवन गरी जथाभावी होहोल्ला नगर्न, बाटोमा होलीको नाममा पैसा असुल्ने कार्य बन्द गर्न समेत प्रहरीले आग्रह गरेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.