Khabar Board
Flash logo up side
flash header

माओवादी केन्द्र बैतडी संयोजकमा भण्डारी चयन

Nirbachan m

बैतडी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैतडीको जिल्ला समन्वय समिती संयोजकमा शंकर भण्डारी चयन भएका छन् । हिजो बसेको प्रदेश कमिटी पदाधिकारी बैठकले भण्डारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानसिह मालले बताए । उनका अनुसार जिल्ला सचिवमा रमेश चन्द चयन भएको छ । माओवादी केन्द्रको विधान अनुसार प्रदेश कमिटी सदस्यबाट नै जिल्ला संयोजक र सचिव तोकिएको प्रदेश उपाध्यक्ष मालले बताए ।

Center article

डडेल्धुराको जिल्ला समन्वय समिती संयोजकमा उमेशप्रशाद भट्ट ‘विकास’ चयन भएका छन् । हिजो बसेको प्रदेश कमिटी पदाधिकारी बैठकले भट्टलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मालले बताए । उनका अनुसार जिल्ला सचिवमा लालबहादुर धामी चयन भएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.