Khabar Board
Flash logo up side
flash header

डडेल्धुराको गन्यापधुरा-४ मा कांग्रेसको प्यानलै विजयी

Nirbachan m

डडेल्धुरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

Center article

वडाध्यक्षसहित पाँच जनाले कांग्रेसबाट जित निकालेका हुन् । कांग्रेसका विजयी वडाध्यक्ष ६१४ मत ल्याएका छन् । कुल खसेको १,०२९ मतमा एमालेका उम्मेदवारले १८४ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १४९ मत ल्याए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.