तस्बिरमा हेर्नुस् झरिमा रुझ्दै रंगशाला छिरेका चर्च ब्वाइज र पारो एफसीका खेलाडी

Image

काठमाडौँ । एएफसी च्यालेन्ज लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

यसैबीच, काठमाडौँमा भारी वर्षा भएको छ । वर्षाका बाबजुद खेलाडीहरु रंगशालामा प्रवेश गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरुः