प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, विभिन्न एजेन्डामा छलफल हुँदै

Image

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज सोमबार अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्री बालेनको अध्यक्षतामा बस्ने बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित एजेन्डा तथा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा मन्त्रालयहरूबाट प्रस्तावित विभिन्न निर्णय तथा प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।