Khabar Board
Flash logo up side
flash header

बैतडीको दनपा ११ को वडा अध्यक्षमा एमालेका पन्त विजयी

Nirbachan m

बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ को वडा अध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन् । पन्तले ३३४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका पद्यमादत्त पन्तले २९५ मत ल्याए ।

यस्तै दलित महिला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्य र खुला दुई सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Center article

पन्त गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.