Khabar Board
Flash logo up side
flash header

कैलालीको कैलारीमा राप्रपाको सुरूआती अग्रता

Nirbachan m

कैलाली ।

कैलालीको कैलारी गाउँपालिकामा राप्रपाले सुरूआती अग्रता लिएको छ। राप्रपाका होमबहादुर गुरूङले ७० मतसहित अग्रता लिएका छन्।

उनलाई नेपाली कांग्रेसका राम समक्ष चौधरीले ६० मतसहित पछ्याइरहेका छन्। माओवादी केन्द्रका लाजुराम चौधरीले ४२ मत पाएका छन्। उपाध्यक्षमा कांग्रेसकी भगवतीकुमारी चौधरीले ६६ मतसहित अग्रता लिएका लिएकी छन्।

Center article

उनलाई राप्रपाकी पिंगला थारूले ५९ मतसहित पछ्याइरहेकी छन्। माओवादी केन्द्रकी लक्ष्मी सत्गैवा थारूले ४५ मत पाएकी छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.