Khabar Board
Flash logo up side
Nirbachan aayog

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि (मत-परिणामसहित)

Nirbachan m

चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गरेकी छन् ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत पाएका छन् । यसैगरी उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेम प्रसाद महतोले २ हजार ५१ मत पाएका छन् ।

Panacea Education

राप्रपाका मदन प्रसाद पौडेलले १४३९ मत पाउँदा स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले १५५८ मत पाएका छन् । माडीमा एमाले राप्रपाको गठबन्धन र सत्ता गठबन्धनबीच तालमेल रहेको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.