Khabar Board
Flash logo up side
flash header

२८ मत गन्दा रेनु दाहाल पछाडि, १ मतले विजयको अग्रता

Nirbachan m

काठमाडौं ।

काठमाडौं पछिको चासोको क्षेत्र भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म २८ भोटको गणना हुँदा सुवेदीभन्दा रेनु १ भोटले अगाडि छिन् ।

स्रोतबाट प्राप्त विवरणअनुसार रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् ।

Center article

कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा १ भोट खसेको छ । अन्य उम्मेदवारहरुले अहिलेसम्म भोटको खाता खोल्न सकेका छैनन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.