Khabar Board
Flash logo up side
flash header

बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु

Nirbachan m

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रबार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको हो।

Center article

दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयो। मृत्यु हुनेमा ट्याक्टर चालक ठेगाना खुल्न बाँकी रहेका राजेश चौधरी र पाटन नगरपालिका वडा नं १० पनालीका मन्धिर विष्ट रहेका पाटन नगरपालिका वडा नं ८ का वाड अध्यक्ष हरिश विष्टले बताए ।

ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता केसिले बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.