हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा केही समय अघि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको छ। भने कति रेक्टरको भन्ने बिबरण भने आएको छैन। भुकम्प काठमाडौं लगायत बिभिन्न ठाउँहरुमा महसूस गरिएको छ ।
हेटौंडामा एकाबिहानै भुकम्पको ठुलो धक्का

नयाँ प्रकाशित
# ट्रेण्डिङ
















