हेटौंडा/ जनयुद्ध दिवसको अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रहेछ। गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार सूचना जारी गर्दै सहिद तथा बेपत्ता योद्धाहरूको सम्झनामा बिदा दिएको जानकारी गराउनुभएको छन।
गाउँ कार्यपालिका बैठकले यस निर्णय गरेको हो, जसअनुसार अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरू बन्द रहने जनाएको छ।

















