बैतडी ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही भोलि बैतडी आउने भएका छन् ।
पाटनमा आयोजना हुन लागेको आमसभालाई सम्बोधन गर्न राप्रपाका केन्द्रय प्रबक्ता शाही सहित केन्द्रिय नेताहरु बैतडी आउने कार्यक्रम रहेको राप्रपाबाट पाटन नगरपालिकाका मेयरका उम्मेदवार प्रेम बहादुर चन्दले जानकारी दिए ।