Khabar Board
Flash logo up side
flash header

बैतडीको पाटनमा २ सय मत गन्दा मेयरमा एमालेको अग्रता

Nirbachan m

बैतडी ।

बैतडीको पाटनमा नेकपा एमालेले प्रमुख पदमा अग्रता लिएको छ । वडा नं ६ को २ सय मतको परिणाम बाहिर आउँदा नगरप्रमुखमा एमालेले ९४ मत ल्याएको छ भने नेपाली कांग्रेसले ८५ मत ल्याएको छ । यसैगरी राप्रपाले ४ मत लिएको छ ।

यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रले ९०, एमालेले ७४ र राप्रपाले ६ मत ल्याएको छ ।

Center article

वडा नं ६ को वडा अध्यक्षमा भने कांग्रेसले अग्रता लिएको छ । २ सय मतगणना हुँदा नेपाली कांग्रेसले १ सय २, एमालेले ७१ र राप्रपाले ५ मत ल्याएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.