Khabar Board
Flash logo up side
flash header

बैतडीमा एमालेले खोल्यो खाता, सुर्नया १ मा एमालेका चन्द प्यानल सहित विजयी

Nirbachan m

बैतडी ।

Center article

बैतडीको सुर्नया गाउँपालिका १ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै बिजयी भएको हो ।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि एमालेनै बिजयी भएको सहकर्मी सुरेश महराले जानकारी दिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.