Khabar Board
Flash logo up side
flash header

बैतडीको शिवनाथ गाउँपालिकामा कांग्रेसको अग्राता

Nirbachan m

बैतडी ।

बैतडीको शिवनाथमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । वडा नं १ को १ हजार मत गणना गरिसक्दा गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका कर्णसिंह साउँदले ५१५ मत ल्याएका छन् भने एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हजारी साउँदले ३१५ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्ष पदमा गठबन्धनका उपाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र साउँदले ४०४ र एमालेकी शकुन्तला साउँदले ३४८ मत ल्याएकी छिन् ।

Center article

वडा नं १ मा कांग्रेसका उम्मेदवार बल्देवसिंह चाडले ५५९ मत ल्याएर अग्रता कायम राखेका छन् भने एमालेका देवसिंह साउँदले ३४९ मत ल्याएका छन् । मतगणना कार्य जारी रहेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.