Khabar Board
Flash logo up side
flash header

बैतडीको दशरथचन्द नगरपालिकामा मेयर एमाले र उपमेयर कांग्रेसको अग्रता

Nirbachan m

बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकाको मेयर पदमा एमालेको अग्रता कायमै रहेको छ । वडा नं ११ को ७२२ र वडा नं १ को ११ सय गरी १८२२ मत गणना गरिसक्दा मेयरमा एमालेका उम्मेदवार पुष्करराज जोशी (लख्खाभाइ)ले ८८५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले ७७६ मत ल्याएका छन् ।

यता उपमेयरमा भने कांग्रेसकी उम्मेदवार कौशिला चन्दले ८५० मत ल्याएकी छिन् भने एमालेकी उम्मेदवार सरस्वती नेपालीले ७८२ मत ल्याएकी छिन् ।

Center article

दशरथचन्द नगरपालिका वडा नं १ मा भने कांग्रेसको अग्रता कायमै छ । ११ सय मत गनिसक्दा कांग्रेसका भुवनराज भट्टले ४९७ र एमालेका विष्णुदत्त भट्टले ४८९ मत ल्याएका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.