Khabar Board
Flash logo up side
Nirbachan aayog

अमरगढीको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

Nirbachan m

डडेल्धुरा ।

डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ ।

१००५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ४४२ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले ४१२ मत पाएका छन्।

Panacea Education

यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले ४२४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले ४३१ मत पाएका छन।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.