Khabar Board
Flash logo up side
flash header

कञ्चनपुरको भीमदत्तमा सय भनेर खोलिएको पोकामा १२० मतपत्र भेटिएपछि…

Nirbachan m

कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको मतगणना स्थगित भएको छ। भीमदत्त नगरपालिका वडा नं २ को मतगणना गर्ने क्रममा १ सय मत पत्र भनेर खोलिएको पोकामा १२० मतपत्र पाइएपछि मतगणना स्थगित भएको छ।

यो पनि : अमरगढीको प्रमुखमा काँग्रेसको अग्रता कायमै, काँग्रेस विपी पछ्याउँदै

Center article

डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ। ३४२८ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले १४४० र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले १००९ मत पाएका छन्।

यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले ११५६ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले १०७१ मत पाएका छन। अहिले अमरगढीको ४ र ५ नम्बर वडाको मत गणना भइरहेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.