Khabar Board
Flash logo up side
flash header

बझाङमा ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

Nirbachan m

बझाङ ।

बझाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन्। उनी २८ हजार १४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन्।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.