Khabar Board
Flash logo up side
Nirbachan aayog

अछाम-२ को (१) मा माओवादीका अक्कल रावल निर्वाचित

Nirbachan m

अछाम ।

अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी भएका छन्। गठबन्धनका साझा उम्मेदवार रावल ११ हजार २ सय ३१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

Panacea Education

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर बिष्टले ८ हजार ४ सय ५२ मत पाए। रावल २०६४ मा पनि अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.