Khabar Board
Flash logo up side
flash header

बैतडीमा शिक्षक मृत्यु प्रकरण : भोलि जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान

Nirbachan m

बैतडी ।

बैतडीका शिक्षक धनबहादुर बिष्टको मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि दबाब दिने उद्देश्यले गठन भएको संघर्ष समितिले भोलि (बिहीबार) जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

पाटन नगरक्षेत्रभित्रका विद्यालय लगातार दुईदिनदेखि बन्द रहेको अवस्थामा भोलि पनि बन्द रहने र जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ ।

Center article

सुर्नया गाउँपालिका २ ग्वानी घर भई विगत ३४ बर्षदेखि कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट यही पौष २ गते शनिबारका दिन मृत फेला परेका थिए । शिक्षक बिष्टको भबितब्य मृत्यु नभइ हत्या भएकाले दोषी पहिचान गरेर कारवाही हुनुपर्ने माग गरिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.