Khabar Board
Flash logo up side
flash header

धनगढीमा आजदेखि दैनिक ८ घण्टा विद्युत अवरुद्ध हुने

Nirbachan m

धनगढी ।

धनगढीमा १ सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। निर्माणाधिन सडकमा विद्युतीय संरचना स्थानान्तरणका लागि पौष ७ गते आज देखि पौष १३ गते सम्म बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो।

Center article

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि निर्माणाधिन चटकपुर चोक र पश्चिम रिङ्गरोड सम्मको सडकमा रहेका विद्युतीय संरचना हटाउन राजपुर फिडरको विद्युत लाइन अवरुद्ध हुने जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.