Khabar Board

बैतडीका एक युवक भारतमा बेपत्ता

बैतडी । बैतडी घर भएका एक युवक भारतमा बेपत्ता भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँदिल्लीस्थित आनन्द विहारबाट बेपत्ता भएका उनका आफन्त गणेश भट्टले बताए ।

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहिन भएका हुन् । फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए ।

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहीन छन्। फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए। कलौनीलाई कसैले फेला पारेमा ९७६१४६५६३५ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.