Khabar Board
Flash logo up side
flash header

बैतडीका एक युवक भारतमा बेपत्ता

Nirbachan m

बैतडी । बैतडी घर भएका एक युवक भारतमा बेपत्ता भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँदिल्लीस्थित आनन्द विहारबाट बेपत्ता भएका उनका आफन्त गणेश भट्टले बताए ।

Center article

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहिन भएका हुन् । फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए ।

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहीन छन्। फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए। कलौनीलाई कसैले फेला पारेमा ९७६१४६५६३५ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.