Khabar Board
Flash logo up side
flash header

बैतडीमा मेयर कप क्रिकेट; आज फाइनल खेल हुँदै

Nirbachan m

बैतडी

बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं मेयर कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा ४ र दनपा ५ को टोली आज भिड्दै छन् । निङ्गलाशैनी खेल मैदान देहीमाण्डौंमा उपाधि भिडन्त हुने प्रशिक्षक दिपेन्द्र बोहराले बताए ।

दनपा १० लाई पराजित गर्दै दनपा ४ फाइनलमा प्रवेश गरेको हो भने दनपा ६ लाई पराजित गर्र्दै दनपा ५ फाइनलमा प्रवेश गरेको हो ।

Center article

प्रतियोगितामा विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.