भारतविरुद्धको तेस्रो सेटमा नेपाल विजयी

Image

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई, एक सेटमा भिडिरहेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो । तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ ।