पेट्रोल, डिजेल मूल्यवृद्धिविरुद्ध सार्वजनिक यातायातले गरे चक्काजाम

Image

पेट्रोल ,डिजलको मूल्यवृद्धिविरुद्ध सार्वजनिक यातायातले बिराटनगरमा चक्काजाम गरेका छन।

नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा बढाएको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले नै चक्काजाम गरेका छन् । विराटनगरको कोशी राजमार्गअन्तर्गत राजवशी चोकमा सवारी साधन तेस्याएर यातायात अवरुद्ध पारेका छन्।

सवारी धनी र चालकहरुले पेट्रोल डिजेलमा बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेका छन् साथै सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले बताएका छन्।

HTP