त्रिविद्धारा स्नातक तह तेस्रो बर्षको संशोधित परीक्षा तालिका सार्वजनिक (तालिका-सहित)

Image

काठमाडौं।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ बर्षे स्नातक तेस्रो बर्षको परीक्षा तालिका परिवर्तन गरेको छ ।

विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ४ बर्षे स्नातक तेस्रो बर्षको नियमित तथा आंशिक परीक्षा दिन परीक्षार्थीहरुको परीक्षा तालिका परिवर्तन गरि पुनः तालिका सार्वजनिक गरेको हो ।

पुनः सार्वजनिक गरिएको तालिका अनुसार चैत २७ गतेदेखि परीक्षा सञ्चालन हुने जनाएको छ।