हेटौंडा ११ का क्यान्सर पीडित अभय मोक्तानद्वारा सहयोगको अपिल

Image

हेटौंडा । शाररिकि रुपमा अशक्त हेटौंडा – ११ का गणेशस्थान टोलबासी आदरणयि दिदि शान्ती  श्रेष्ठ जसले मुत्र नलीमा देखएिको घातक रोग क्यान्सरबाट ग्रसतित २८ बर्षि भाई अभय मोक्तानलाई छोराको साथीको नाताले स्वयम् आफ्नै घरमा संरक्षणमा राखी उपचार गराउने जमर्को गर्नुभयो।

लगभग डेढ महिना अघी प्रारम्भकि चरणमा हेटौंडा अस्पतालमा उपचार गराउने क्रममा घाउ अतिनै जटलि बन्दै गएको र थप उपचारको लागी भरतपुर सि.एम.सि अस्पतालमा पहिलो अप्रेसन पछि डाक्टरको सल्लाह बमोजमि क्यान्सर अस्पताल पुर्याईयो।

त्यहाँ चेकजाँच गरेपछि बिरामीलाई क्यान्सर भएको पुष्टि भयो र पारिवारीक आर्थिक अवस्था अतिनै कमजोर भएका भाईलाई उपचार गराउन भनि सरकारबाट प्राप्तहुने क्यान्सर पडिति सहयोग  रु १ लाखको सफिारसि पनि गरिएको र उक्त रकमबाट बिरामीको भर्ना, डाक्टर राउन्ड चार्ज जस्ता नश्चिति सुबिधा मात्रै पाईने हुदाँ थप सहयोगको आवश्यक देखिएकोले हेटौंडा ११ वडा सदस्य संजय बिडारीले आर्थिक सहयोग संकलन गर्ने प्रयत्न गर्नुभएको र फलस्वरुप क्युआर तथा प्रत्यक्ष उपचार खर्च मात्रै जुटेको र उक्त रकमले एक चरणको अपरेशन सि. एम.सिमा सफल भएको उनले जानकारी दिएका छन्।

बिडारीका भने ‘अप्रेशन सफल त भयो तर शररिको अन्य भागमा क्यान्सर फैलएिको छ वा छैन भनि क्यान्सर अस्पतालमा जांच गराउने क्रममा थप क्यान्सर देखियो । अब किमो प्रबिधी गर्नुपर्ने र किमो प्रबिधी बाट उपचार २१/२१ दनिको फरकमा ४ चोटी गर्नुपर्ने जानकारी डक्टरले दिएको हुदाँ थप जटलिता आएको छ । एक पटक किमो गर्दा लगभग ३५ देखी ४० हजार लाग्ने भएकोले सहयोग गरदिनुहुन् सबैमा अपलि गर्दछाै।’

२८ बर्षिय अभय मोक्तान क्यान्सरबाट पिडित हाल उपचारार्थ भरतपुर क्यान्सर अस्पतालमा रहेको र किमो बिधिबाट उपचार भईरहेको हुदा कृपया हामी सबैले आर्थिक सहयोग गरि भाईलाई मृत्युको मुखबाट निकाल्न सहयोगका लागि  सम्पुर्ण साथीभाई, आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुमा वडा सदस्य संजय बडिारीले अनुरोध गरेका छन। 

सहयोगकालागि उनलाई कृषि विकास बैंक हेटौंडा संजय बिडारी नामको खाता (०५०८३०५१२९८४००१४) मा आर्थिक सहयोग गर्न सकिने वडा सदस्य संजय बिडारीले जनाएको छ।
(मोवाइल नम्बर ९७६७७४२५९२)