हेटौंडा। हेटौडा ८ कमाने कालिका माइ टाेल बिकास सस्था को २० औ साधारण सभा सम्पन्न गरियो। संस्था को एक बर्स को कर्यकाल मा भएका प्रगति प्रतिबेदन सथै आर्थिक प्रतिबेदन पेस गरि सर्बसम्मत का साथ पारित गरियो।
साथै सस्थाले २१ जना जेष्ठ नागरिक सम्मान,११ जना एस इ इ उत्तीर्ण बिद्यार्थी सम्मान,कालिकामाइ टाेल बिकास आमा समुह,र उत्कृष्ट युबा बिधा मा इसान रुपाखेति लाइ सम्मान गरेको थियो।त्यस्तै असल ऋणि गोकुल चुनु मगर र खिल कुमारि श्रेष्ठ ज्युलाइ पनि सम्मान गरेको थियो। त्यस्तै आर्थिक आयब्यय को प्रतिबेदन पनि पारित गरियो।
कार्यक्रम ८ न वडा अध्यक्ष श्री राम कृष्ण थापा ज्युको प्रमुख आतिथ्यता ,सामाजिक बिकास साखा सदस्य श्री गोमा सिग्देल ,गोरख राय,नगर समन्वय समिति सदस्य लगायतका अतिथिहरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।















