सिमलटार योग साधना केन्द्रले भोलि ११ गते बधाई, स्वागत तथा सम्मान कार्यक्रम गर्ने

Image

हेटौंडा। पातन्जल योग समिति नेपाल जिल्ला शाखा मकवानपुर सिमलटार टोल विकास संस्था तथा सिमलटार योग साधना केन्द्रको आयोजनामा भोलि ११ गते बधाई, स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको छ।

राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुव्वा को प्रमुख आतिथ्यमा वरिष्ठ उपाध्यक्ष नवराज काफ्ले , कार्यक्रम संयोजक यज्ञ बहादुर आचार्य, जिल्ला अध्यक्ष लक्ष्मी तिमल्सेना लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो।