काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफको सम्भावना बलियो बनाउन प्रयासरत चितवन राइनोजले जनकपुर बोल्ड्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेका हुन्। योसँगै उनले पहिला ब्याटिङ रोजेका छन्।
चितवन राइनोजको प्लेईङ-११
कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, विपिन रावल(विकेटकिपर), दिपक बोहोरा, अमरसिंह राउटेला, सन्तोष कार्की, सोहेल तन्भिर बिहीवार काठमाडौंसँग खेलेको टोलीमा जनकपुरले कुनै परिवर्तन गरेको छैन ।
जनकपुर बोल्ट्सको प्लेइङ-११
अनिल शाह(कप्तान), आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी।















