काठमाडौं । जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।
उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । उनले ४ चौका ५ छक्का प्रहानर गर्दै अर्धशतक पूरा गरेका हुन् ।
यसअघि सुदूरपश्चिम रोएल्सका कप्तान दीपे्न्द्र सिंह ऐरीले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।















