Khabar Board
Flash logo up side
flash header

डडेल्धुराको अजयमेरुमा परियोजना सल्लाहकार समिति गठन

Nirbachan m

डडेलधुरा ।

लूनिभा बाल सरोकार समूह डडेल्धुराद्वारा संचालित SEEN परियोजना अन्तर्गत परियोजना सल्लाहकार समिती गठन भएको छ । गाउपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (बिकास) को संयोजकत्वमा १७ सदस्यीय समिती गठन भएको छ ।

लूनिभा द्वारा सन्चालित परियोजनाहरुमा सल्लाह सुझाव तथा सहयोग, सहकार्य साथै कार्यक्रमको अनुगमन गरि प्रभावकारीका लागि उक्त समिति गठन भएको लुनिभाका समुदाय परिचालन अधिकृत बासुदेब भट्टले जानकारी दिनुभयो ।

Center article

अजयमेरु गाउपालिकामा शिक्षाको क्षेत्रमा धेरै नमुना कार्यहरु भए सगै चुनौतीहरु पनि उत्तिकै रहेको र आगामी दिनमा गाउपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिई कार्यक्रमहरु तय गरिरहेको अजयमेरु गाउपालिका अध्यक्ष उमेश प्रसाद भट्ट बिकासले बताउनुभयो ।

उक्त कार्यक्रममा युवा शिक्षा अभियान्ता अजयमेरुले शिक्षा तथा बालबालिका क्षेत्रको समग्र बिकासका लागि अजयमेरु गाउपालिका अध्यक्ष श्री उमेश प्रसाद भट्ट बिकास ज्युलाई सुझाव पत्र हस्तान्तरण गरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.