Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिम विश्वविद्यालयले सेवा करारमा माग्यो उप प्राध्यापक तथा कर्मचारी

Nirbachan m

काठमाडौं ।

सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न पदपूर्तिका लागि कर्मचारी तथा उप प्राध्यापकहरुको माग गरेको छ । विभिन्न संकाय,विभाग, क्याम्पसहरुका लागि शिक्षक तथा कर्मचारी खुला प्रतियोगिताबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले उप प्राध्यापकमा ११ जना र कर्मचारीमा ४जनाका लागि आवेदन माग गरेको हो ।

Center article

योग्य नेपाली नागरीकबाट साउन ५ गतेसम्म र त्यसपछि साउन १५ गतेसम्म देब्बर दस्तुरमा विश्वविद्यालयको सम्बन्धित संकायको डीन कार्यलयमा प्राप्त हुनेगरी दरखास्त आह्वान गरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.