सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीसीको सिफारिस

Image

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले ट्याक्सीबाहेकका सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

जोरबिजोर प्रणालीले सार्वजनिक गाडीमा भिड बढ्दा झनै जोखिम बढेको गुनासोपछि सीसीमएसीसीले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।