Khabar Board
Flash logo up side
Nirbachan aayog

प्रेस चौतारी नेपाल बैतडीको छैटौ अधिवशेन सम्पन्न, अध्यक्षमा लोहिया

Nirbachan m

बैतडी । प्रेस चौतारी नेपाल बैतडीको छैटौ अधिवशेन सम्पन्न भएको छ ।

मगंलवार नेकपा एमालेका बैतडी सह–ईन्चार्ज एबंम सुदुरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टको प्रमुख आतिथ्यतामा गोठलापानीमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले चन्द्र प्रकाश लोहियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रकाश चन्द्र भट्ट, कोषाध्यक्षमा दीपेन्द्र भण्डारी, सचिवमा गोबिन्द प्रसाद पन्त र सहसचिवमा मंगेश दयाल चयन भएका छन् ।

 

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.