Khabar Board
Flash logo up side
flash header

जेनिस उप्रेती बने पहिलो भ्वाइस किड नेपाल (फोटो-फिचर)

Nirbachan m

काठमाडौं । जेनिस उप्रेती पहिलो द भ्वाइस किड नेपाल बनेका छन् । फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो द भ्वाइस किड नेपाल बनेका हुन् । उनी कोच प्रमोद खरेलको टिममा थिए । विजेता बनेसँगै उनले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

यो फ्रेन्चाइजी शो नेपालमा केही वर्ष अगाडि नै आएको हो । द भ्वाइस अफ नेपालको सिनियरतर्फ यसअघि नै ३ सिजन पूरा भइसकेको छ । तर, १४ वर्षमुनिका बालबालिकाको लागि बनाइएको बालबालिका संस्करण ‘द भ्वाइस किड्स नेपाल’को यो पहिलो सिजन थियो ।

 

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.