Khabar Board
Flash logo up side
flash header

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा १ जनाले मात्रै मतदान गर्न बाँकी

Nirbachan m

धनगढी । राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो।

तीन सिटका लागि सुदूरपश्चिम प्रदेशमा मतदान गर्न एक जनामात्रै प्रतिनिधि बाँकी रहेका छन् । मतदानमा २२६ मत खसिसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । एक जना प्रतिनिधि मतदान केन्द्रमा आँउदै गरेको भन्ने बुझिएको छ ।

Center article

१९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदान भइरहेको हो ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.