Khabar Board
Flash logo up side
flash header

माघ मसान्तसम्म बिधालय नखुल्ने

Nirbachan m

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ‘सीसीएमसीसी’ ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नर्न सिफारिस गरेको छ ।

यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न रोक लगाइएको थियो । तर कोरोनाको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म भौतिक रूपमा हुने शैक्षिक क्रियाकलापमा रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

Center article

यसैगरी सीसीएसीसीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षाहरू चलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । ‘१२ खरीबाट’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.